बोलेरो जिप दुर्घटनामा गम्भीर ३ घाइतेलाई पोखरा पठाइयो

विकल्प न्युज म्याग्दी , साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १२ जना यात्रु घाइते भएका छन । बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको हो । जिप सडक देखी करिब ७० मिटर तल … Continue reading बोलेरो जिप दुर्घटनामा गम्भीर ३ घाइतेलाई पोखरा पठाइयो